भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

नेमकिपाको केन्द्रीय समिति बैठक भक्तपुरमा जारी

नेमकिपाको केन्द्रीय समिति बैठक भक्तपुरमा जारी

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय भक्तपुरमा जारी छ । शुक्रबारबाट सुरु भएको बैठक नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय भक्तपुरमा शनिबार पनि जारी छ ।

पार्टी अध्यक्ष नारायणमान विजुक्छें रोहितको अध्यक्षतामा जारी बैठकमा पार्टी सचिव प्रेम सुवालले पार्टीको प्रतिवदेन प्रस्तुत गरेका छन् भने केन्द्रीय समितिका सदस्यहरुले पनि प्रतिवदेन प्रस्तुत गरिरहेको नेमकिपाले जनाएको छ ।
बैठकमा केन्द्रीय सदस्यहरुको प्रतिवेदन प्रस्तुत हुनुका साथै राष्टिय एवं अन्तर्राष्टिय प्रस्तावहरु सुझाबसहित पारित गरिने नेमकिपाले जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.