भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

पर्खाल भत्किदा चित्तपोलमा एक वृद्धाको मृत्यु

पर्खाल भत्किदा चित्तपोलमा एक वृद्धाको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं १० चित्तपोलमा पर्खाल भत्किदा एक वृद्धको मृत्यु भएको छ । बुधबार भक्तपुर सुर्यविनायक नगरपालिका वडा नं १० चित्तापोल लाकुलीमा रहेको कान्छा श्रेष्ठको घरआँगनमा लगाइएको १२ फिटे अग्लो कच्ची पर्खाल भत्किदा पर्खालमुनि हिडिरहेकी ६६ वर्षकी नारायण देवी थापा पुरिएर घटनास्थलमा नै मृत्यु भएको हो ।

यस विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी वृत्त जगातीले जनाएको छ । वर्षातको समयमा यस्ता घटनाहरु बढिरहेकाले सचेत सहन आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.