भर्खरै : Sorry, your browser does not support inline SVG.

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व पर्यटन दिवस मनाइदै

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा पनि विश्व पर्यटन दिवस मनाइदै

काठमाडौं । नेपालमा ४४ औं विश्व पर्यटन दिवस मनाइँदैछ। दिवसका अवसरमा अगुवा संघसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अन्य संघ संस्थाले ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागेका हुन ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ नारासहित हरेक वर्ष सेप्टेम्बर २७ मा विश्व पर्यटन दिवस मनाइन्छ। दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति समेत गठन गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.