भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

पहिरोमा परेर बैतडीमा आमा छोराको मृत्यु

पहिरोमा परेर बैतडीमा आमा छोराको मृत्यु

बैतडी । पहिरोमा परि बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरुमा आमा छोराको मृत्यु भएको छ । पहिरोले पुरिँदा २५ वर्षीया अञ्जु जागरी र उनका पाँच वर्षीय छोरा रिजन जागरीको ज्यान बैतडी प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा गोब्बर जागरीको उद्धार गरिएको र उनको उपचार भइरहेको जनाएको छ । पहिरोमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.