भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

प्रधानमन्त्री देउवा र ओलीबीच भेट

प्रधानमन्त्री देउवा र ओलीबीच भेट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न भएको छ। ओली निवास बालकोटमा प्रधानमन्त्री देउवा र ओलीबीच शनिबार विहान भेटवार्ता भएको हो ।

भेटघाटपछि पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले कुराकानी सकारात्मक भएको बताएका छन्। संसद्‌मा एमालेले अवरोध हटाउन र संसद् बैठक प्रभावित नगर्न प्रधानमन्त्री देउवाले आग्रह गरेको उनको भनाइ छ ।

त्यसलाई सहज बनाउन प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच एकल संवाद भइको बुझिएको छ । आवश्यकताका आधारमा एमाले अघि बढ्ने प्रतिक्रिया दिएको ओलीले बताए ।

 


Thali Mobile Pvt.Ltd.