भर्खरै : Sorry, your browser does not support inline SVG.

बागलुङमा नेकपाका विजयी

बागलुङमा नेकपाका विजयी

बागलुङ  । बडिगाड गाउँपालिका-२ को वडाध्यक्षमा नेकपाका ढालेन्द्र प्रसाद शेरचन विजयी भएका छन् । शेरचन निकटम प्रतिद्वन्दी कांग्रेसका डिलबहादुर रानालाई २ सय ९२ मतले पछि पार्दै विजयी भएका हुन । शेरचनले ७ सय ४ मत ल्याएका थिए भने रानाले ४ सय १२ ल्याएका छन् ।

कूल एक हजार साच सय ४२ मतदातामध्ये एक हजार एक सय ३४ मतदाताले मतदान गरेका थिए । खसेकाे मतमध्ये १२ मत बदर भएको छ । अघिल्लो निर्वाचनमा पनि तत्कालीन एमालेका विष्णुप्रसाद भुषालले विजयी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.