भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

बार कडा बन्दै, सर्वोच्वको दुबै ढोकामा धर्ना दिने

बार कडा बन्दै, सर्वोच्वको दुबै ढोकामा धर्ना दिने

काठमाडौं । प्रधानन्यायाधीशविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसिएशनले आज सर्वोच्च अदालतको दुबै गेटमा धर्ना दिन लागेको छ ।

चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आएको बारले बिहान १० बजे देखि १२ बजेसम्म धर्ना दिन लागेको हो । बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ ।

शुक्रबारको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गर्दै आएका छन् । आज बारले वैकल्पिक ढोकामा समेत धर्नाको तयारी थालेको छ ।

 


Thali Mobile Pvt.Ltd.