भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

ब्रोइलर कुखुरा जस्तो होइन, मानिस भएर जीउन नेचर हर्ब्सको सन्देश (भिडियाेसहित)

ब्रोइलर कुखुरा जस्तो होइन, मानिस भएर जीउन नेचर हर्ब्सको सन्देश (भिडियाेसहित)

काठमाडौं । प्रत्यक्ष बिक्री (Direct selling Marketing) व्यवसायबाट मानिसलाई जीउन सिकाउने नेचर हब्र्स इन्टरनेशनल प्रालिले मे महिनामा (टप टेन) दश जना लिडरहरुलाई सम्मान गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरेको हो । स्वदेशी उत्पादन प्रयोग गर्दै विदेशी केमिकल (रसायन) युक्त सामानलाई तिरसकार गर्नु पर्ने सन्देश दिदै आर्थिक समृद्धिको बाटोमा बढ्नु पर्ने कम्पनीले जनाएको छ ।

देशभरीबाट टप टेनमा पर्न सफल लिडरहरुलाई सम्मान गर्दै कम्पनीका संचालकले बोइलर जस्तो भएर बाँच्नु भन्दा जीवनमा केही गरेर बाँच्नु पर्ने बताए ।

अरु भन्दा फरक गरेर राष्ट्रको सेवामा लाग्न कम्पनी सदैव तयार भएको जानकारी दिए ।

हेर्नुहोस् भिडियो…

तस्बीरमा हेर्नुहाेस्…

     

 


Thali Mobile Pvt.Ltd.