भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

भक्तपुर २ मा ७४२ मतले महेश बस्नेत पछाडि, दुर्लभको अग्रता कायमै

भक्तपुर २ मा ७४२ मतले महेश बस्नेत पछाडि, दुर्लभको अग्रता कायमै

भक्तपुर । निर्वाचन क्षेत्र नं. २ मा दुर्लभ थापाले ७४२ मतले अग्रता कायम गरेका छन् । ५५ हजार मत गन्दा महेश बस्नेत ७४२ मतले पछाडि परेको निर्वाचन अधिकृतले बताए ।

६५ हजार खसेको मत मध्ये ५५ हजार गणना हुंदा थापा र बस्नेतबीचको दुरी ७ सय ४२ मत रहेको छ । बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार थापाले २० हजार ८ सय ४९ मत पाएका छन्

भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले २० हजार १ सय ७ मत पाएका छन् । यश अघिको निर्वाचनमा करिव १८ हजार मतान्तरले कांग्रेस उम्मेद्वार दमननाथ ढुंगानालाई बस्नेतले पराजित गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.