भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माओवादी सांसदलाई शपथग्रहणमा रोक

माओवादी सांसदलाई शपथग्रहणमा रोक

जनकपुर । मधेस प्रदेशका २ जना प्रदेश सांसदलाई सर्वोच्च अदालतले शपथमा रोक लगाएको छ ।

महोत्तरी रजी हैदर र सप्तरीका मालाकुमारी कर्णलाई सांसदको काम कारबाहीमा सर्वोच्चले रोक लगाएको संसद् सचिवालयले जनाएको छ ।

माओवादीले पठाएको बन्दसूचीअनुसार निर्वाचन आयोगले निर्वाचित नगरेको भन्दै बन्दसूचीमा रहेका उम्मेदवारले सर्वोच्चमा मुद्दा दायर गरेको हुन  ।

तत्काल रजी र मालाकुमारीलाई शपथ नगराउन पत्र पठाएको छ ।

 


Thali Mobile Pvt.Ltd.