भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

म्यानमारी जनता माथि सैनिक ‘कु’: जननेतृ आङ सान सूकी पक्राउ

म्यानमारी जनता माथि सैनिक ‘कु’: जननेतृ आङ सान सूकी पक्राउ

काठमाडौँ । म्यानमार फेरी सैनिक कू भएको । न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सूकीलाई पक्राउ गरेको छ । सत्ता हत्याउने दाउमा सेनाले सूकीलाई पक्राउ गरेको हो।

गत नोभेम्बरमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ। सोमबार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ। राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै “लगिएको” बताएको बीबीसीले जनाएको छ ।

राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेना परिचालन भएका छन्।म्यानमारको राजधानीमा टेलिफोन र इन्टरनेट सेवा समेत बन्द गरिएको छ। सेनाले मुख्य मन्त्रीकालाई समेत पक्राउन गरेको बताइएको छ । यसको चौतर्फी विरोध भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.