यमपञ्चकको मुख्य दिन ११ः३७ को उत्तम साइत मै लगाए भाइटीका

यमपञ्चकको मुख्य दिन ११ः३७ को उत्तम साइत मै लगाए भाइटीका

काठमाडौँ । यमपञ्चकको आज अन्तिम र मुख्य दिन भाइटीकाको सुभ साइतमै दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरका छन् ।

दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर तिहार मनाएका हुन ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाईदिएपछि दाजुभाइले दिदीबहिनीलाई टीका लगाइदिएका हुन । भाइटीका आज दिनभर लगाउदा कुनै बाधा नभए पनि समितिले मध्याह्न ११ः ३७ बजेको उत्तम समयमा नै टीका लगाउन थालिएको थियो ।

फाेटाेमा…

tihar9

 

 


Thali Mobile Pvt.Ltd.