भर्खरै : Sorry, your browser does not support inline SVG.
एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड |

युवतीलाई प्रलोभनमा पारी भारतको कोठीमा बचेको आरोपमा होटल सञ्चालक पक्राउ

युवतीलाई प्रलोभनमा पारी भारतको कोठीमा बचेको आरोपमा होटल सञ्चालक पक्राउ

दाङ । बीस वषिया एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

घोराही–१४ लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा र उनकी श्रीमती ३९ वर्षीया टोपली रहेका छन् ।

जागिरको प्रलोभन देखाएर भारतको कोठीमा बचेको ती युवतीले बताएकी छन् ।

सोही आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले बताए ।

होटलकी सञ्चालक टोपलीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाएकी प्रहरी प्रमुख वलीले बताए ।

उनलाई गत माघ २१ गते बाँके नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारतको चन्ढिगढ पुर्‍याइयो ।

 


Thali Mobile Pvt.Ltd.