भर्खरै : Sorry, your browser does not support inline SVG.
वर्षा र पहिरोको असर : ९ राजमार्ग पूर्ण अवरुद्ध, एक दर्जन सडक प्रभावित | सम्पत्ति शुद्धीकरणमा विभाग आक्रामक, सात मुद्दामा १ खर्ब १८ अर्ब रुपैयाँ बिगो दाबी | अमेरिका–इरान तनाव चुलिँदै, हुथी आक्रमणले पश्चिम एसियामा नयाँ संकट | ११ वर्षपछि औषधिको मूल्य पुनरावलोकन गर्दै सरकार, अत्यावश्यक औषधिको अभाव हटाइने | नेपालको वैदेशिक व्यापार २४ खर्ब नाघ्यो, आयातमै ८७ प्रतिशत हिस्सा | सरकारको दाबी : २ लाख २३ हजारभन्दा बढी बेटिङ एप र वेबसाइट बन्द | मल अभावले किसान सीमापार जेलमा, सरकार भने आपूर्तिको प्रचारमै व्यस्त | पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा |

युवराज शर्मालाई काँग्रेसले राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने

युवराज शर्मालाई काँग्रेसले राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार बनाउने

काठमाडौ । नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष पदको उम्मेदवार सांसद युवराज शर्मालाई बनाउने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको संसदीय दलको बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

७३ वर्षीय शर्मा कांग्रेस बाँकेका पूर्वसभापति हुन् । २०७८ माघमा भएको राष्ट्रिय सभा चुनावबाट निर्वाचित भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.