भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

ललिता निवास प्रकरण अन्तर्गत हिरासतमा रहेका सबैलाई छाड्न जिल्ला अदालतको आदेश

ललिता निवास प्रकरण अन्तर्गत हिरासतमा रहेका सबैलाई छाड्न जिल्ला अदालतको आदेश

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका सबैलाई छाड्न जिल्ला अदालतले काठमाडौंले आदेश दिएको छ । हिरासतमा रहेका १८ जनामध्ये भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई धरौटीमा र अर्का एक जनालाई साधारण तारेखमा रिहा गर्न न्यायाधीश भोलानाथ ढकालको इजलासले आदेश दिएको हो ।

कति धरौटी माग ?
केशव तुलाधर– साधारण तारेखमा रिहा
मीनबहादुर गुरुङ – २ करोड ४६ लाख रुपैयाँ

शिवजी भट्ट–३ लाख ३० हजार रुपैयाँ
रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार रुपैयाँ

बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार रुपैयाँ
कलाधर देउजा –१५ लाख रुपैयाँ

घमन कुमार कार्की– ७ लाख ५० हजार रुपैयाँ
गोपाल कार्की –७ लाख ५० हजार रुपैयाँ

विनोद पौडेल– १५ लाख रुपैयाँ
योगराज पौडेल– ७ लाख ५० हजार रुपैयाँ

नारायणराज मिश्र –७ लाख ५० हजार रुपैयाँ
अरुण कुमार श्रेष्ठ –७ लाख ५० रुपैयाँ

ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार रुपैयाँ
बाबुराजा महर्जन– १ लख १० हजार रुपैयाँ

देवनारायण महर्जन – १ लाख १० हजार रुपैयाँ
सकलानन्द महर्जन– १ लाख १० हजार रुपैयाँ

सञ्जय कुमार महर्जन– १ लाख १० हजार रुपैयाँ
लोकरि घिमिरे –७ लाख ५० हजार रुपैयाँ

 


Thali Mobile Pvt.Ltd.