भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

लुक्ला उडेका दुई हेलिकप्टर काभ्रे पुगेर थन्किए

लुक्ला उडेका दुई हेलिकप्टर काभ्रे पुगेर थन्किए

काठमाडौं । प्रतिकुल मौसमका कारण काठमाडौबाट लुक्लाका लागि उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएका छन् ।

कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण भएको वायुसेवा सञ्चालक संघका सचिव राजु न्यौपानेले बताए ।

मौसममा सुधार भएपछि दुवै हेलिकप्टर अहिले गन्तव्यतर्फ प्रस्थान गरेको बताए ।

 


Thali Mobile Pvt.Ltd.