भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न संसद्लाई बिजनेस दिऔं: सांसद विशुंखे

लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न संसद्लाई बिजनेस दिऔं: सांसद विशुंखे

काठमाडौं । संविधानको रक्षा, लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न र संसद् गतिशील गराउन सांसद पार्वती विशुंखेले माग गरेकी छन् । संसदलाई बिजनेस दिन सरकारसँग माग गरेकी उनले शुक्रबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै यस्तो बताएकी हुन् ।

बैठकमा उनले भनिन्, ‘प्रतिनिधिसभा पुनर्स्थापना भएको छ, संसद्लाई बिजनेस दिनुपर्छ। बाँकी रहेका विधेयकमाथि छलफल गर्नुपर्छ । सदनलाई जीवित बनाउने दायित्व सरकारको हो ।’

 


Thali Mobile Pvt.Ltd.