भर्खरै : Sorry, your browser does not support inline SVG.
सुख्खा पहिरोले कर्णाली करिडोर अवरुद्ध, पाँच गाउँपालिकाको यातायात प्रभावित | इरानसँग सम्झौता नभए पुनः आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी | पाँचथरको च्याङथापूका २६ घर पहिरोको उच्च जोखिममा | रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धान सिफारिस, मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक | म्याग्दीको जलजलामा ‘गोठस्टे’ सुरु, पर्यटकका लागि नयाँ हिमाली अनुभव | पाँचथरको च्याङथापूमा पहिरोको त्रास, २६ घर उच्च जोखिममा | दक्षिणी लेबनानमा इजरायलको ठूलो सैन्य कारबाही, हजारौँलाई क्षेत्र खाली गर्न निर्देशन | इरानसँगको वार्तामा ट्रम्प अझै असन्तुष्ट, सम्झौता नभए सैन्य कारबाही दोहोरिन सक्ने संकेत |

लोसपा चुनावी घोषणा पत्र यस्तो छ (पूर्णपाठसहित)

लोसपा चुनावी घोषणा पत्र यस्तो छ (पूर्णपाठसहित)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को घोषणा पत्र सार्वजनिक भएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरे ।

घोषण पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने, स्वास्थ्य उपचार निःशुल्क गर्ने लगायको व्यवस्था समेटिएका छन् ।

राजेन्द्र महतोले आजको घोषणा पत्र पार्टीको एउटा निर्देशन मात्रै भएको र स्थानीय पालिकाले आफ्नो छुट्टै घोषणा पत्र सार्वजनिक गर्ने बताए ।

हेर्नुहोस् पूर्णपाठः

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [5.36 MB]

 


Thali Mobile Pvt.Ltd.