भर्खरै : Sorry, your browser does not support inline SVG.

वडाध्यक्षको निधन, काठमाडौँ महानगरमा आज शोक बिदा

वडाध्यक्षको निधन, काठमाडौँ महानगरमा आज शोक बिदा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज शोक बिदा दिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले आज बिदा दिने निर्णय गरेको हो ।

शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिए ।

रिजालको उपचारको क्रममा हिजो निधन भएको थियो ।

उच्च ज्वरो र निमोनिया देखिए पछि रिजाललाई ग्रान्डी अस्पताल लगिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.