भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

विप्लव नेकपा महाकाली इञ्चार्ज पक्राउ

विप्लव नेकपा महाकाली इञ्चार्ज पक्राउ

३१ असार २०७७ काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन् । पोलिटब्युरो सदस्यसमेत रहेका पुनसँगै श्रीमती पूर्णीमा धामी पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

कैलालीबाट प्रहरीले पक्राउ गरेको र नेकपाका अन्य नेतालाइ पनि पक्राउ गर्न लागिएको प्रहरीले बताएको छ । पुनलाई प्रहरीले नियन्त्रणमा लिएको नेकपाले पनि पुष्टि गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.