भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

विमानस्थलमा बम विस्फोट, मृत्यु हुनेको संख्या ६० पुग्यो

विमानस्थलमा बम विस्फोट, मृत्यु हुनेको संख्या ६० पुग्यो

अफगानस्थान । राजधानी काबुलस्थित विमानस्थल परिसरमा बिहीबार भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ६० बढी पुगेको छ । बम विस्फोटमा परी ६० जनाको सनाखत भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन् । अफगानस्थान छोड्न ठूलो भिड जम्मा भएका बेला बम विस्फोट गराइएको बताइएको छ ।

अमेरिकाले ल्याएको जहाजमा अफगानिस्तान छोड्न लागेका बेला बम विस्फोट भएको र अमेरिकाले नै बम विस्फोट गराएको हुन सक्ने आशंका गरिएको सञ्चारमाध्यमले गरिरहेका छन् । यसअघि नै अमेरिका र बेलायतले आतंकावादी हमला हुनसक्ने भन्दै चेतावनी जारी गरेका थिए ।

सोही आधारमा विस्फोट उनीहरुले नै गराएको हुनसक्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.