भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

विमान दुर्घटना अपडेटः ६८ जना यात्रु बोकेको जहाजमा आगो लाग्याे (भिडियोसहित)

विमान दुर्घटना अपडेटः ६८ जना यात्रु बोकेको जहाजमा आगो लाग्याे (भिडियोसहित)

काठमाडौं । ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको हो ।

क्याप्टेन कमल केसीले उडाएको जहाज पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।

जहाजमा आगो लागेको र निभाउने प्रयास भइरहेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन वर्तौलाले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस्…

दुर्घटनामा परेको नाइन एएनसी कल साइन उक्त जहाजमा आगो लागेको र अहिले आगोको मुस्लो देखिएको छ ।

उद्धारका लागि सुरक्षाकर्मी र एम्बुलेन्स परिचालन गरिएको छ। थप विवरण आउन बाकी छ ।

 


Thali Mobile Pvt.Ltd.