भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

संसद्‌को बर्खे अधिवेशन वैशाख २४ मा

संसद्‌को बर्खे अधिवेशन वैशाख २४ मा

काठमाडौं । सरकारले वैशाख २४ गतेका लागि संसद्को बर्खे अधिवेशन आह्वान गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १५ गते अन्त्य भएको हिउँदे अधिवेशन २४ गते आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

हरेक जेठ १५ मा वार्षिक बजेट प्रस्तुत गर्दै आइरहेको सरकारले बजेट ल्याउनु अगाडि राष्ट्रपतिले संघीय संसद्‌का दुवै बैठकमा नीति तथा कार्यकम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ।

 


Thali Mobile Pvt.Ltd.