भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

संसद् बैठक फागुन ३० सम्म स्थगित

संसद् बैठक फागुन ३० सम्म स्थगित

काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक आउँदो फागुन ३० गते बस्ने भएको छ। अर्को बैठक फागुन ३० गते बुधबार बिहान ११ बजेका लागि सभामुख देवराज घिमिरेले तोकेका हुन् ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए । साथै दलीय आधारमा सबै पार्टीका नेताहरुले बोलेका थिए ।

नयाँ गठबन्धन बनेपछि पहिलो पटक संसद् बैठक बसेको हो ।

यसअघि गत सोमबारका लागि डाकिएको बैठक नयाँ गठबन्धन बन्ने भएपछि अन्तिम समयमा स्थगित भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.