भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

सर्पको डसाइबाट सर्लाहीमा बालकको ज्यान गयो

सर्पको डसाइबाट सर्लाहीमा बालकको ज्यान गयो

सर्लाही । सर्षले डसेर सर्लाहीमा एक जना बालकको ज्यान गएको छ । सर्पले डसेर सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा एक बालकको ज्यान गएको हो । श्रीनगरस्थित मामाघरमा बस्दै आएका नुरसैद्दलाई शनिबार राति अन्य बालबालिकासँगै सुतको ठाउँमा सर्पले डसेको हो ।

बालकलाई उपचारका लागि नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि भेन्टिलेटर र आइसियू सञ्चालनमा नरहेको भन्दै जनकपुर रेफर गरेपछि उनको जनकपुरमा उपचारकै क्रममा मृत्यु भएको स्थानीयको भनाई छ ।

विषालु करेत सर्पले डसेर चन्द्रनगर गाउँपालिका–५, मोहनपुर मुस्लिम टोल बस्ने नजामुद्दिन अन्सारीका १२ वर्षीय छोरा नुरसैद्द अन्सारीको मृत्यु भएको हो ।

 

 


Thali Mobile Pvt.Ltd.