भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

सीमा नजिक अमेरिकन पनडुब्बी आएपछि उत्तर कोरियाले भन्यो, ‘ठोक दिउँ’

सीमा नजिक अमेरिकन पनडुब्बी आएपछि उत्तर कोरियाले भन्यो, ‘ठोक दिउँ’

सिओल । उत्तर कोरियाको सिमा नजिकै अमेरिकाले पनडुब्बी तैनाथ गरेपछि दुइदेशबीच तनाव उत्पन्न भएको छ । उत्तर कोरियाले तुरुन्त फर्किएर जाने नत्र यही ध्वस्त पारिदिन्छु भन्दा अमेरिका पछि हटेको छ ।

दक्षिण कोरिया लक्षित युद्ध अभ्यास गरेको आरोप लगाउँदै अमेरिकाले उत्तर कोरियाको सीमा नजिक पुगेको हो । अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार गत शुक्रबार देखि दक्षिण कोरियामा करिब १५० टोमाहक मिसाइल बोक्न सक्ने आणविक शक्तियुक्त पनडुब्बी अमेरिकाले तैनाथ गरेको छ ।

त्यसको चाल पाएपछि एक दिन अघि, उत्तर कोरियाले अमेरिका–दक्षिण कोरियाको युद्ध अभ्यासको विरोधमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको थियो । जाइ नलाग्ने तर आइलागे अमेरिकालाई समेत ध्वस्त पारिदिने उत्तर कोरियाले चेतावनी दिएको संचारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.