भर्खरै : Sorry, your browser does not support inline SVG.
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट |

हस्ताक्षरसहित अर्जेन्टिना १००० को नोटमा चम्किए मेस्सी

हस्ताक्षरसहित अर्जेन्टिना १००० को नोटमा चम्किए मेस्सी

काठमाडौं । कतार विश्वकप फुटबलको उपाधि जितेसंगै लियोनेल मेस्सीको सम्मानमा अर्जेन्टिनाले एक हजारको नोटमा उनको तस्बिर र हस्ताक्षरसहितको जारी गरेको छ ।

फ्रान्सलाई हराउँदै विश्वकप उपाधि उचालेर घर फर्किएलगत्तै मेस्सीको तस्बिरअंकित त्यहाँको मुद्रा पेसोको एक हजारको नोट जारी गरेको हो ।

१००० को नोटमा उनकै हस्ताक्षर रहेको छ । ३६ वर्षपछि मेस्सीले देशलाई विश्वकप जिताउँदा यस पटक सात गोल गरेका थिए । त्यसक्रममा मेस्सीले सर्वोत्कृष्ट खेलाडीको पनि उपाधि जित्न सफल भए ।

अहिले अर्जेन्टिना विश्वकपको खुसीमा झुमिरहेको छ । राजधानी ब्युनसआयर्सकै सडकमा करिब ५० लाख मानिस निस्किएर खुसीयाली मनाए।

 


Thali Mobile Pvt.Ltd.