भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

हेलिकप्टरबाट उध्दार र आगलागी नियन्त्रण

हेलिकप्टरबाट उध्दार र आगलागी नियन्त्रण

डोल्पा । शे–फोक्सुण्डो ताल भ्रमणमा गएका ९ जना पदयात्रुको नेपाली सेनाले उद्धार गरेको छ ।

शेफोक्सुण्डो ताल भ्रमणमा गएका ९ जना पदयात्रुहरु हिँड्न नसक्ने अवस्थामा पुगेपछि उनीहरुको उध्दार गरी उपचारका लागि नेपाली सेनाले हेलिकोप्टर मार्फत
सुर्खेत ल्याइएको छ ।

यसैबीच नेपाली सेनाले बाजुराको बडिमालिका नगरपालिका वडा नं.८ राप्काको आगलागी नियन्त्रणमा लिएको छ ।

स्थानीय बासिन्दाको घरमा १३ गते भएको आगलागी नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।

स्थानीयको सहयोगमा सुरक्षा निकायले आगो नियन्त्रणमा लिएको हो । कुनै मानवीय क्षेती नभएको सेनाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.