भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

१७ जना एसएसपी डीआईजीमा बढुवा गर्न सिफारिस

१७ जना एसएसपी डीआईजीमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरिक्षक एसएसपीलाई प्रहरी नायव महानिरीक्षक डीआईजीमा बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयले गठन गरेको बढुवा समितिले १७ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा हुनेहरुमा वसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दिपक थापा, श्याम ज्ञवाली किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदिप गिरी, मिरा सिंह,

टेक तामाङ उमेश जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहेका छन् । मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

समितिले वसन्तबहादुर कुँवरलाई एक नम्बरमा बढुवा सिफारिस गरेको हो ।

 


Thali Mobile Pvt.Ltd.