भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सरकारद्वारा २३ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा प्रतिबन्ध

सरकारद्वारा २३ निर्माण कम्पनी कालोसूचीमा, सार्वजनिक खरिदमा प्रतिबन्ध

मुख्य बुँदा

सार्वजनिक खरिद अनुगमन कार्यालयको असोज २९ को निर्णय

२३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा

सूचना प्रकाशित मितिदेखि निर्णय लागू

कालोसूचीमा परेकाले सार्वजनिक खरिदमा भाग लिन नपाउने

काठमाडौँ, ३० असाेज । सरकारले विभिन्न २३ निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले असोज २९ गतेको निर्णयअनुसार उनीहरूलाई कालोसूचीमा राखी सूचना सार्वजनिक गरेको हो।

कार्यालयले आज जारी गरेको सूचनामा भनिएको छ, असोज २९ गतेको निर्णय अनुसार सूचना प्रकाशित भएको मितिदेखि नै यो निर्णय लागू हुने छ।

कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू अब कुनै पनि सार्वजनिक निकायका खरिद प्रक्रिया वा ठेक्का कारबाहीमा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.