भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

बाढी पहिरोमा परी ४९ जनाको मृत्यु

बाढी पहिरोमा परी ४९ जनाको मृत्यु

काठमाडौँ । बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ । मनसुनी विपद्‍मा परेर अहिलेसम्म ४९ जनाको मृत्यु भएको हो । बाढी पहिरोमा परि ४० जना बेपत्ता भएका हुन ।

काठमाडौँ उपत्यकामा मात्रै ३२ जनाको मृत्यु भएको छ। १२ जना बेपत्ता छन्। अहिलेसम्म मुलुकभर गरेर ४४ स्थानममा मुख्य राजमार्ग अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीप्रधान कार्यालयका अनुसार विपद्‍मा ३४ जना घाइने रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.