भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

काभ्रेमा १० जनाको मृत्यु १४ जना वेपत्ता

काभ्रेमा १० जनाको मृत्यु १४ जना वेपत्ता

काभ्रे । काभ्रेमा १० जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुगेको हो । बाढी र पहिरोमा परेर हालसम्म १० जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानका १४ जना बेपत्ता भएको तथा ३३ जनाको उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रले जनाएको छ ।
बाढीबाट ८ जना घाइते तथा १४ जना बेपत्ता भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.