भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

काठमाडौँ उपत्यकासहित केही ठाउँमा बिहान आंशिक बदली

काठमाडौँ उपत्यकासहित केही ठाउँमा बिहान आंशिक बदली

काठमाण्डौ, २८ कार्तिक । काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा आज बिहानपख आंशिक बदली देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान केही बदली रहे पनि दिउँसो देशको अधिकांश भागमा मौसम घमाइलो रहने छ। महाशाखाले दिएको जानकारी अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

आज राति देशका धेरै स्थानमा मौसम सामान्यतया सफा रहनेछ भने केही ठाउँमा मात्रै आंशिक बदली रहने अपेक्षा गरिएको छ।

मौसम स्थिर रहेको कारण यातायात, हवाई उडान र दैनिक क्रियाकलापमा असर नपर्ने महाशाखाको अनुमान छ।

 


Thali Mobile Pvt.Ltd.