भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

शैक्षिक उन्नयनका लागि विद्यालयले गर्‍यो सल्लाहाकार नियुक्त

शैक्षिक उन्नयनका लागि विद्यालयले गर्‍यो सल्लाहाकार नियुक्त

रामेछाप । रामेछापको श्री कालिका माघ्यामिक बिधालयले सल्लाहकार नियुक्त गरेको छ । दोरम्बा गाउँपालिका वडा न ६, रिठ्ठेमा रहेको विद्यालयले मंगलबार बार्षिकउत्सव मनाउदै पर्यटन व्यवसायी रामसुन्दर बकेलाई सल्लाहकारमा नियुक्त गरेको हो ।academic improvement

नियुुक्ति पत्रमा यस विद्यालयको शैक्षिक उन्नयनमा तपाईले पुऱ्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस प्रकारका थप सुझाव सल्लाह एवं सहयोगको अपेक्षाका साथ सामाजिक तथा व्यवसायिक क्षेत्रमा सफल तपाई श्री राम सुन्दर बके ज्यूलाई सल्लाहकारमा यो नियूक्ति पत्र प्रदान गरिएको व्यहोरा अनुरोध गरिएको छ, भनेर उल्ले गरिएको छ ।

कालिका माघ्यामिक बिधालयले सल्लाकारमा नियुक्त गरेपछि आफूलाई खुशी लागेको पर्यटन व्यवसायी बकेले बताए । बके उक्त विद्यालयका पूर्व विद्यार्थी समेत हुन ।

 


Thali Mobile Pvt.Ltd.