भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

सशस्त्रका एआईजी गौतमले अवकाश पाए

सशस्त्रका एआईजी गौतमले अवकाश पाए

काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजी चन्द्रप्रकाश (सीपी) गौतमलाई संगठनको तर्फबाट बिदाई गरिएको छ । गौतम अवकाशमा गएका हुन । मंगलबारबाट उनी अवकाशमा गएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

नेपाली सेनामा भर्ना भएका गौतम डीएसपी पदमा सशस्त्रमा प्रवेश गरेका थिए । ३० वर्षे सेवा अवधि पुरा गरेर उनि सेवा निवृत भएका हुन् । उनी सीमा सुरक्षा विभागमा कार्यरत थिए ।

 


Thali Mobile Pvt.Ltd.