भर्खरै : Sorry, your browser does not support inline SVG.
नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो |

ललितपुर बालिका हत्या : आफ्नै दाजुको संलग्नता खुलेपछि पक्राउ

ललितपुर बालिका हत्या : आफ्नै दाजुको संलग्नता खुलेपछि पक्राउ

ललितपुर । ललितपुरको मङ्गलबजारमा ११ वर्षीया दुर्गा बोहराको हत्या प्रकरणमा उनकै दाजु पक्राउ परेका छन्। चैत ४ गतेदेखि हराएकी दुर्गालाई खोज्ने क्रममा प्रहरीले चैत २९ गते खपिन्छेँस्थित एक पुरानो घरको पानी ट्याङकीभित्र सडेको अवस्थामा शव फेला पारेको थियो।

अनुसन्धानका क्रममा हत्या प्रकरणमा दाजुको संलग्नता पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.