भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

हिमा नदी किनारमै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको कार्यकर्तासंग संवाद

हिमा नदी किनारमै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको कार्यकर्तासंग संवाद

जुम्ला । न त मञ्च थियो, न पर्दा, न झ्याल, न दरबार। थियो त,नदीको चिसो बगर, हावा सुसाउने सुनसान माहोल, अनि एउटा स्क्रिन-अनि नेमकिपाका अध्यक्ष विजुक्छेको सन्देश कार्यकर्ताहरू अनुभूत गर्दै थिए ।

हिमा नदी किनारमै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको कार्यकर्तासंग संवाद

मंगलबार हिमा नदीको किनार, जुम्लाको सिँजामा अध्यक्ष विजुक्छेले अनलाइन कक्षामार्फत जुम्लाका कार्यकर्ताहरुसंग सम्बाद गर्नुभएको हो ।

हिमा नदी किनारमै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको कार्यकर्तासंग संवाद

बगरको ढुंगामा बसेका कार्यकर्ताहरू अध्यक्षसंग प्रत्यक्ष सम्बाद गर्न पाउँदा खुशी देखिन्थे । कार्यकर्ताहरूको तर्फबाट आएका जिज्ञासा अध्यक्ष विजुक्छेले मेटाउँनु भएको थियो ।

हिमा नदी किनारमै नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको कार्यकर्तासंग संवाद

Thali Mobile Pvt.Ltd.