भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२० वर्षदेखि फरार सन्तबहादुर वाइबा पक्राउ

२० वर्षदेखि फरार सन्तबहादुर वाइबा पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद सजाय पाएर २० वर्षदेखि फरार सन्तबहादुर वाइबा पक्राउ परेका छन् । मकवानपुरको इन्दरसरोवर गाउँपालिका–१ नयाँगाउँका ६१ वर्षीय सन्तबहादुर स्याङबो भन्ने सन्तबहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३५ निवासी ४२ वर्षीय केदारप्रसाद पराजुलीलाई गएको २०६१ जेठ ३ गते नगद ५० हजार रुपैयाँ लुटपाट गरी कुटपिट गर्दै भीरबाट लडाएर हत्या गरेको कसुरमा वाइबालाई १६ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबानाको फैसला गरेको थियो ।

 

 


Thali Mobile Pvt.Ltd.