भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी बन्दैनः बाबुराम भट्टराई

नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी बन्दैनः बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ पार्टी खोल्दैमा वैकल्पिक पार्टी नबन्ने बताएका छन् । शनिबार डा.मुक्ति रिजालद्वारा लिखित ‘बाबुराम:अ भिजनरी रिबेल’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले वैकल्पिक पार्टी बन्नका लागि वैकल्पिक सोच र कार्यक्रम आवश्यक रहेको बताएका हुन् ।

भट्टराईले स्वतन्त्रता, समानता र भ्रातृत्वलाई आधुनिक दर्शनको रूपमा व्याख्या गरिएको जिकिर गरे । तर पुँजीवाद र उदारवादले व्यक्तिगत र निजी स्वतन्त्रता, बजार अर्थतन्त्रको नाममा समानता र भ्रातृत्वलाई बिर्सने र साथै कम्युनिस्टले समानताको नाममा वर्गीय समानताको मात्र कुरा गरेर भ्रातृत्व र स्वतन्त्रताको कुरा छाडिदिने गरेको टिप्पणी गरे ।

 


Thali Mobile Pvt.Ltd.