भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बाढी र पहिरोको क्षतिपछि माण्डु हाइड्रोपावरले पुनः विद्युत् उत्पादन सुरु

बाढी र पहिरोको क्षतिपछि माण्डु हाइड्रोपावरले पुनः विद्युत् उत्पादन सुरु

काठमाडौं, २६ साउन । गत असार ११ गते बागमती खोलामा आएको भीषण बाढी र पहिरोका कारण क्षतिग्रस्त माण्डु हाइड्रोपावरले फेरि उत्पादन सुरु गरेको छ ।

माण्डुका अध्यक्ष रविन्द्र लाल श्रेष्ठका अनुसार साउन १९ गतेदेखि पुनः विद्युत् उत्पादन थालिएको हो । माण्डुले प्रवर्द्धन गरेको २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनामध्ये दुईमध्ये एक युनिट नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरूको उपस्थितिमा सञ्चालनमा ल्याई राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको श्रेष्ठले बताए ।

 


Thali Mobile Pvt.Ltd.