भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

पश्चिमी, स्थानीय र मनसुनी वायुको प्रभाव : आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, २० जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय छ। यसको कारणले देशका विभिन्न भागमा बदलीसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा उच्च हिमाली क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ। यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.