भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भक्तपुर नगरपालिकाद्वारा राष्ट्रिय परिचयपत्र वितरण सुरु

भक्तपुर नगरपालिकाद्वारा राष्ट्रिय परिचयपत्र वितरण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाले विहीबारबाट राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई सबैभन्दा पहिलो आज राष्ट्रिय परिचय पत्र प्रदान गरेर परिचयपत्र वितरणको शुभारम्भ भएको हो ।

ज्येष्ठ नागरिकको हकमा उल्लिखित कागजातका साथै निजको संरक्षक अनिवार्य रुपमा उपस्थित हुनुपर्नेछ । राष्ट्रिय परिचयपत्र लिन आउँदा सेवाग्राहीले फोटो खिचाउँदा प्राप्त गरेको आवेदन रुजु फाराम (कन्फरमेसन पेज) अथवा मोबाइलमा आएको एस.एम.एस.का साथै आफ्नो परिचय खुल्ने कागजात साथमा ल्याउनुपर्नेछ ।राष्ट्रिय परिचयपत्र भक्तपुर नपा वडा नं. २ स्थित भक्तपुर नपा कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण कक्षबाट सार्वजनिक बिदामा बाहेक कार्यालय समयभित्र नियमित रुपमा वितरण गरिनेछ ।

 


Thali Mobile Pvt.Ltd.