भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

एमालेबाट निष्कासित भीम रावललाई नेकपा एसको निम्तो

एमालेबाट निष्कासित भीम रावललाई नेकपा एसको निम्तो

काठमाडौं । एमालेको सङ्गठित सदस्यबाट निष्कासित पूर्वउपप्रधान तथा गृहमन्त्री भीम रावललाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आफ्नो दलमा आउन निम्तो गरेको छ ।

रावलले भने आफूले तत्काल कुनै पनि पार्टीमा जानेबारे नसोचेको बताएका छन् ।

पाँच दशकदेखि राजनीतिमा सक्रिय रावलले अब एमालेमा रहने आफ्नो ढोका बन्द भएको बताए ।

एमालेबाटै अलग भएका नेताहरूले गठन गरेको नेकपा एकीकृत समाजवादीमा आबद्ध हुन आफूलाई प्रस्ताव आएको रावलले बताए ।

 


Thali Mobile Pvt.Ltd.