भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपाल बुलेट हाउसको रामेछाप बुलेट यात्रा सुरु

नेपाल बुलेट हाउसको रामेछाप बुलेट यात्रा सुरु

काठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा नेपाल बुलेट हाउसले आयोजनामा गरेको बुलेट यात्रा सुरु भएको छ । काठमाडौंको तीन कुनेबाट सुरु भएको रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल यात्रा शुक्रबार काठमाडौंको तीन कुनेबाट सुरु भएको हो ।Bullet House begins

यात्रा काठमाडौंदेखि रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका र उमाकुण्ड गाउँपालिकामा रहेको ताँवे डाँडासम्म र दोलखाको जिरी हुँदै काठमाडौं फर्कने कार्यक्रम रहेको नेपाल बुलेट हाउसका सञ्चालक रमेश कुमार कार्कीले जानकारी दिनुभयो ।

उहाँले आन्तरिक पर्यटन प्रवर्द्धन गरौं राइड फर नेसन भन्ने नाराका साथ २२ वटा रोयल इन्फिल्ड मोटरसाइकलमा २७ जनाको सहभागिता रहेको कार्कीले बताउनुभयो ।

नेपाल बुलेट हाउसको कार्यालयबाट फिल्म स्टार निखिल उप्रेतिले राईडको सफलताको शुभकामनाका साथमा बिदाइ गरेको र्‍याली काठमाडौंबाट खुरकोट हुँदै रामेछापको ताँवे डाँडामाको कार्यक्तममा सहभागी भएर दोलखाको जिरीमा जिरी महोत्सवमा सहभागी हुँदै २ गते काठमाडौं फर्कने आयोजक नेपाल बुलेट हाउसले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.