भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

झ्याप्ले खोला दुर्घटना छानबिन गर्न माग

झ्याप्ले खोला दुर्घटना छानबिन गर्न माग

काठमाडौं । राहत र पुनर्स्थापनामा सबै उपाय प्रयोग गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सम्भव भएका सबै उपाय प्रयोग गरेर राहत र पुनर्स्थापनामा तदारुकता देखाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले विभिन्न जिल्लामा अलपत्र परेका यात्रीलाई तुरुन्तै उद्धार गरी गन्तव्यमा पुर्‍याउन पहल गर्न र जनधनको थप क्षति हुन नदिन तत्काल आवश्यक सबै तयारी गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.