प्रधानसेनापति शर्माको भ्रमण स्वीकृत
काठमाडौँ । सरकारले प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई युएनआइएफआइएलएल, लेबनान र युएनडिओएफ, सिरिया तथा मित्रराष्ट्र संयुक्तराज्य अमेरिका भ्रमणमा जान स्वीकृति दिएको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न...