• १० कार्तिक २०८३, मंगलवार / Oct 27, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • १० कार्तिक २०८३, मंगलवार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना | नेतान्याहूलाई चुनौती दिने पूर्वसैनिक प्रमुख गादी आइजेनकोट को हुन् ? | जुम्लामा कोदो खेती घट्दो, किलोको २०० रुपैयाँमा बिक्री हुँदै पिठो | किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता | ब्राजिलमा लुलाको ऐतिहासिक जित, चौथो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित | बुढीगण्डकीको बाढीले सखाप पार्‍यो शान्तिबजार, ५८ घरधुरीको बिचल्ली ! | थकान मेटिने म्याग्दीको भुरुङ्ग–तातोपानी | नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, कथा र कविताका सर्जक पुरस्कृत |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › समाचार
  • बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु image

    बसको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

    कार्तिक २१, २०७८
    मकवानपुर, । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानी नजिकैको सडकखण्डमा शनिबार राति यात्रुवाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा दुईको मृत्यु भएको र अन्य चार जना घाइते भएका छन् । मृत्यु हुनेमा...
  • बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट रु एकलाख ७५ हजार सहयोग image

    बेवारिसे गाईबाच्छाका लागि देउसी भैलोबाट रु एकलाख ७५ हजार सहयोग

    कार्तिक २१, २०७८
    काठमाडौँ, । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको जग्गामा संरक्षण गरिएका गाईबाच्छाका लागि सहयोगस्वरूप लागि रु एक लाख ७५ हजार उपलब्ध गराइएको छ । तिहारका...
  • तिहारमा भिभिआइपीको सन्देश image

    तिहारमा भिभिआइपीको सन्देश

    कार्तिक २०, २०७८
    काठमाडौं । तिहारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिदै तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने बताएकी...
  • पर्यटकको पर्खाइमा पदमार्गका होमस्टे सञ्चालक image

    पर्यटकको पर्खाइमा पदमार्गका होमस्टे सञ्चालक

    कार्तिक १८, २०७८
    दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका हुँदै स्याङ्जा जोडिने मिलेनियम ट्रे्क (सहस्राब्दी मार्ग) विगत दुई वर्षदेखि सुनसान छ । गण्डकी प्रदेशको राजधानी पोखरा नजिक रहेका उक्त पदमार्ग कोरोना भाइरस जोखिमका...
  • नेकपा(एस)को विदेश विभाग प्रमुखमा झलनाथ खनाल image

    नेकपा(एस)को विदेश विभाग प्रमुखमा झलनाथ खनाल

    कार्तिक १८, २०७८
    काठमाडाैं । नेकपा(एकीकृत समाजवादी)को विदेश विभाग प्रमुखमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चयन हुनुभएको छ । सो पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरका अनुसार ११ सदस्यीय विदेश विभाग गठन गरिएको छ । विभागको...
  • राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो image

    राष्ट्रपति कार्यालयको आँगनमा देउसीभैलो

    कार्तिक १८, २०७८
    काठमाडाैं । राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र...
  • झिनिया र सेल रोटीको व्यापार फस्टाउँदो image

    झिनिया र सेल रोटीको व्यापार फस्टाउँदो

    कार्तिक १८, २०७८
    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा झिनिया र सेल रोटीको व्यापार फस्टाउँदै गएको छ । यस वर्षको दसैँ र तिहारको अवधिमा लाखौंको झिनिया र सेल रोटीको व्यापार भएको छ । बेनीका...
  • महाकवि देवकोटाको साहित्यिक योगदानबारे चर्चा image

    महाकवि देवकोटाको साहित्यिक योगदानबारे चर्चा

    कार्तिक १८, २०७८
    काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा देवकोटाको साहित्यिक योगदानको चर्चा एवं कविगोष्ठीलगायतका कार्यक्रम गरिएका छन् । साहित्यिक पत्रकार सङ्घ र कमलपोखरी छठपूजा समाजको संयुक्त आयोजनामा बुधबार...
  • न्यायिक क्षेत्रको विवादको समाधान न्यायलयबाट नै खेज्नुपर्छः सचिव श्रेष्ठ image

    न्यायिक क्षेत्रको विवादको समाधान न्यायलयबाट नै खेज्नुपर्छः सचिव श्रेष्ठ

    कार्तिक १८, २०७८
    काठमाडौँ, । नेकपा एकीकृत समाजवादी पार्टीका सचिव जीवनराम श्रेष्ठले न्यायिक क्षेत्रमा देखिएको विवादको समाधान न्यायलयबाट नै खेज्नुपर्ने बताए । पार्टी निकट सङ्गठन, काठमाडौँ महानगरपालिका–२३ वडाले दीपावली, नेपाल संवत्, छठलगायत...
  • कागेश्वरी धामको कागको अष्टधातुको मूर्तिमा विशेष पूजा आराधना image

    कागेश्वरी धामको कागको अष्टधातुको मूर्तिमा विशेष पूजा आराधना

    कार्तिक १८, २०७८
    काठमाडौँ, । कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी धाममा रहेको कागको अष्टधातुको मूर्तिमा काग तिहारका अवसरमा विशेष पूजा आराधना गरिएको छ । काग तिहारका अवसरमा कागेश्वरी धामको कागको मूर्तिमा पूजा...
  • प्रधानमन्त्री देउवा स्वदेश फिर्ता image

    प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

    कार्तिक १८, २०७८
    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ गते संयुक्त अधिराज्यको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन कोप–२६ मा भाग लिई...
  • कागजको गणतन्त्रले समाधान दिदैँनः एमाले सचिव ज्ञवाली image

    कागजको गणतन्त्रले समाधान दिदैँनः एमाले सचिव ज्ञवाली

    कार्तिक १७, २०७८
    काठमाडौँ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले जनताले परिवर्तनको महसुस गर्न नसक्ने कागजको गणतन्त्र, लोकतन्त्र र संविधानले समाधान दिन नसक्ने बताए । आज एमाले चाँगुनारायण– ८ नम्बर वडा कमिटीले...
  • काग तिहार मनाइदै image

    काग तिहार मनाइदै

    कार्तिक १७, २०७८
    काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चीजबिज खान दिएर मनाइदै छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान्...
  • मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण image

    मन्त्री खतिवडाद्वारा खोप केन्द्रको निरीक्षण

    कार्तिक १७, २०७८
    काठमाडौँ, । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ । मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको...
  • यमपञ्चक सुरू, कागको पूजा गरिदै image

    यमपञ्चक सुरू, कागको पूजा गरिदै

    कार्तिक १७, २०७८
    काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महानचाड तिहारको यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने...
  • जाजरकोट झुल्केडाँडा ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु image

    जाजरकोट झुल्केडाँडा ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु

    कार्तिक १७, २०७८
    जाजरकोट । नलगाड नगरपालिका–५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नलगाड कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा नलगाड–५ का...
  • <
  • 1
  • …
  • 642
  • 643
  • 644
  • 645
  • 646
  • 647
  • 648
  • …
  • 814
  • >

Kusum Electricals 2081-01-01

Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support