दशैँको तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिँदै
काठमाण्डौ । बडादशैंको तेस्रो दिन चन्द्रघण्टादेवीको पूजा गरी मनाइँदै छ । देशका विभिन्न शक्तिपीठमा चन्द्रघण्टादेवीको पूजा गर्न मानिसहरुको भीड लागिरहेको छ । काठमाण्डौ उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली,...