२७ भाद्र २०८३, शनिबार /
Sep 12, 2026
युनिकोड
२७ भाद्र २०८३, शनिबार
युनिकोड
गृहपृष्ठ
समाचार
विचार/ब्लग
सूचना प्रविधि
जीवनशैली
मनाेरन्जन
अपराध-अनुसन्धान
खेलकुद
EN
अन्य
काेशी
मदेश प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदुरपश्चिम प्रदेश
भर्खरै :
Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द
|
स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ
|
बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात
|
विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ
|
मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
|
ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए
|
इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्यो महत्वपूर्ण तेल पाइपलाइन
|
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने
|
तपाईं यहाँ हुनुहुन्छ :
गृहपृष्ठ
›
लुम्बिनी प्रदेश
कपिलवस्तुका किसानलाई उखु बेच्न समस्या
पुष २५, २०७९
कपिलवस्तु, । लामो समय सञ्चालित सुगर मिल अन्यत्रै सरेपछि यहाँका उखु किसान मारमा परेका छन् । पाँच वर्ष अगाडि उखु स्याहार्ने समयमै श्रीमहालक्ष्मी सुगर मिल सर्लाही स्थानान्तरण भएको थियो...
चिसो ह्वात्तै बढेपछि जनजीवन कष्टकर
पुष १४, २०७९
खजुरा । तीन दिनदेखि चिसो ह्वात्तै बढेपछि बाँकेलगायत पश्चिम तराइको जनजीवन कष्टकर बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित छ । बिहानैदेखि बाक्लो हुस्सु...
सकुम्बासीका पीडा : पहिले बस भने, अहिले हट भन्छन्
पुष १३, २०७९
तुलसीपुर । दाङको शान्तिनगर गाउँपालिका–३ भलानेटीका पूर्णबहादुर परियारलाई २०६० सालमा गाउँको भेलाबाट वनको जग्गामा बस्न दिने सहमति भयो । उहाँको नाममा कहिँकतै जग्गा नभएपछि गाउँको भेलाले स्थानीय सिर्जना सामुदायिक...
बाख्रापालनबाट जीविकोपार्जन गर्दै पाल्पाका किसान
पुष १३, २०७९
रामपुर । बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही….’ गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ...
सङ्कटमा प्रकृतिका कुचीकार–गिद्ध : पर्यावरणका लागि खतरा
पुष १३, २०७९
लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका...
मानवताको मन्दिरका लागि नेपथ्य अभियान
पुष १०, २०७९
बुटवल । हरेक साङ्गीतिक यात्रालाई सामाजिक अभियानसँग जोडेर दर्शकसामु प्रस्तुति दिने नेपथ्य ब्याण्डले यसपटक मानवताको मन्दिर निर्माणका लागि शनिबार राति बुटवलवासीलाई सङ्गीतमा झुमायो र नचायो ।मानव सेवामा अग्रसर मानव...
‘बुढाथोकी’ को बसपार्क सुधार्ने अभियान
पुष ९, २०७९
तुलसीपुर । दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोक्नुहुन्छ, अनि पुग्नुहुन्छ बसपार्क । उहाँ प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्नुहुन्छ । न त उहाँ बसपार्क सफा गर्ने...
च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल
पुष ९, २०७९
रेसुङ्गा । केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले...
बुटवलको नयाँ ट्रेकिङ रुटः फूलबारी–नुवाकोटगढी
पुष ४, २०७९
रुपन्देही । बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रुपमा रहेको छ ।...
विद्यालयमा पूर्वाधार र शैक्षिक वातावरणको अभाव
पुष १, २०७९
सिद्धार्थनगर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ मा रहेको भुजौली आधारभूत विद्यालयमा शैक्षिक वातावरण, स्वच्छ पिउनेपानी र र भौतिक पूर्वाधारको अभाव रहेको छ । पानीको प्यास लागे विद्यालयको हाता बाहिर रहेको...
गिद्धको सङ्ख्या घटेकामा चिन्ता
पुष १, २०७९
लुम्बिनी । पारिस्थितिकीय प्रणालीमा अह्म भूमिका खेल्ने लोपोन्मुख पक्षी गिद्धको संरक्षणमा सरोकारवालासँगै पशुपालकले पनि ध्यान दिन सुझाव दिइएको छ ।पाल्पाको रामपुरमा बिहीबार सम्पन्न ‘भेटेरीनरी औषधिको प्रयोगमा निगरानी तथा गिद्ध...
आफूखुसी औषधिको प्रयोगले प्रतिजैविक प्रतिरोधको समस्या बढ्यो
पुष १, २०७९
रुपन्देही । कुनै पनि औषधिको प्रयोग सही तरिकाले गरे फाइदा गर्छ । तर त्यही औषधिको प्रयोग गलत तरिकाले भएमा झनै बढी बेफाइदा गर्छ । त्यसैले कुनै पनि औषधिको प्रयोग...
हुस्सु र कुहिरोले चिसो बढ्यो
पुष १, २०७९
खजुरा । बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि यहाँ हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । चिसोले बिहान आवतजावत गर्ने विशेषगरी विद्यार्थी, मजदुर, बालबालिका,...
मुस्ताङका अनाज लुम्बिनी राष्ट्रिय महोत्सवमा
मंसिर २८, २०७९
सिद्धार्थनगर । लुम्बिनी राष्ट्रिय महोत्सवमा राख्नका लागि मुस्ताङमा उत्पादित अनाज भैरहवा ल्याइएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना हुने महोत्सवमा स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ ।मुस्ताङको...
विद्यार्थीको रोजाइमा सामुदायिक विद्यालय
मंसिर २८, २०७९
मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो...
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
मंसिर २५, २०७९
राँझा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी धेरै दर्ता भएका छन् । बाँके, बर्दिया, दाङ र रोल्पा कार्यक्षेत्र रहेको नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत...
<
1
…
4
5
6
7
8
9
10
…
26
>