दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’
काठमाडौँ, । दैलेख जिल्लाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमणसँग जुध्नका लागि लागि प्राप्त २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ । सो स्वास्थ्य सामग्री गैरआवासीय नेपाली सङ्घ एनआरएनए मुख्यालयबाट हस्तान्तरण...